शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी घटनाको दोषीलाई कारबाहीको माग गर्दै नेपाल चेपाङ सँघको ध्यानाकर्षण

गजुरी घटनाको दोषीलाई कारबाहीको माग गर्दै नेपाल चेपाङ सँघको ध्यानाकर्षण

उद्धव चेपाङ

२६, जेठ २०७७
  • 18.3K
    SHARES
  • गजुरी घटनाको दोषीलाई कारबाहीको माग गर्दै नेपाल चेपाङ सँघको ध्यानाकर्षण

    धादिङ । नेपाल चेपाङ सँघले गजुरी घटनाको दोषीलाई कानुनी कारवाही र मृतकको परिवारलाई क्षतिपुर्तिको माग गर्दै ध्यानाकर्षण गराएको छ ।
    गजुरी ३ सानो भन्ज्याङ निवासी मधु चेपाङको छोरी निशा चेपाङको गत बैशाख २४ गते काउसे सिरान कुलोबाट गुडाएको ढुँगाले लाग्दा मृत्यु भएको र अझै सम्म दोषीलाई उन्मुक्ती दिईएको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङ र गजुरी गाउँपालिकालाई ध्यानाकर्षण गराएको हो ।

    images
    images

    ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल चेपाङ सँघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले यस घटनाको उचित छानविन नगरी दोषीलाई उन्मुक्ती र मृत परिवारलाई क्षतिपुर्ति नदिलाए चेपाङ सँघ कानुनी उपचारको लागी सँघर्षमा उत्रने चेतावनी दिनुभएको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १९:१३:४२ बजे

    उद्धव चेपाङ

    पत्रकार तथा सञ्चारकर्मी चेपाङ नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology