आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गजुरीमा कोरोना सँक्रमित भेटिएपछि केहि क्षेत्र शील

गजुरीमा कोरोना सँक्रमित भेटिएपछि केहि क्षेत्र शील

आशिष ठकुरी

२७, जेठ २०७७
  • 22.5K
    SHARES
  • गजुरीमा कोरोना सँक्रमित भेटिएपछि केहि क्षेत्र शील

    धादिङ । गजुरी गाउँपालिकाको वडा नम्बर ५ मा कोरोना सँक्रमित भेटिएपछि केहि क्षेत्र निशेधाज्ञा (शील) गरिएको छ । पुर्वमा राधाकृष्ण मन्दिर, पश्चिममा धारापानी जाने बाटो, उत्तरमा त्रिशुली नदि र दक्षिणमा पृथ्वी राजमार्गको १०० मिटर भित्रको चार किल्ला क्षेत्रमा सँक्रमित व्यक्ति सँग सम्पर्कमा रहेकाहरुको पिसिआर रिर्पोट नआउन्जेल शील गरिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितीको बैठकले शील गरिएको क्षेत्रमा आवतजावत गर्न पुर्ण रोक लगाएको छ ।

    images

    सडकमा डुलि हिँड्ने बेवारिसे महिलालाई गाउँपालिकाले उद्धार गरेर पठाउन खोज्दा महिला सुरक्षा गृह र मानव सेवा आश्रमले पीसीआर रिपोर्ट माग गरेपछि परीक्षण गरिएको थियो । कोरोना परिक्षणमा सोमबार मात्र उनको रिर्पोट पोजेटिभ आएको थियो ।

    यो पनि हेर्नुहोस्.. 

    धादिङका १६ जनामा एकैदिन कोरोना सँक्रमण

    धादिङमा थपिएका १६ सँक्रमित भारतबाटै आएर सदरमुकामको क्वारेन्टिनमा बसेको पुष्टि

    धादिङमा कोरोना सँक्रमितको सँख्या बढ्दै गएपछि सँकट व्यवस्थापन केन्द्रको यस्तो निर्णय 

    गजुरी स्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम अन्तर्गतको भवनलाई आईसुलेशन सेन्टर बनाईने

    गजुरीमा मानसिक अवस्था ठिक नभएकी महिलामा कोरोना संक्रमण, कन्ट्याक्ट ट्रेसिङ गर्न समस्या

    धादिङमा मानसिक रोगको समस्या भएकी महिलामा पनि कोरोना सँक्रमण

    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १५:२७:४७ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology