आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोटका दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ पुग्यो

नुवाकोटका दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ पुग्यो

  • 9.6K
    SHARES
  • नुवाकोटका दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ पुग्यो

    धादिङ । नुवाकोटमा थप २ जनामा कोरोना संक्रमण पुस्टी भएको छ । यो सगै नुवाकोटमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५ पुगेको छ । मंगलबार बिदुर नगरपालीकाका १७ बर्षका र २३ बर्षका पुरुषमा कोरोना पुस्टी भएको हो ।

    images

    यसअघि नुवाकोटमा ३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमध्ये एक जना निको भएर घर फर्किएका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २७, २०७७ मंगलवार - १७:३२:१८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology