शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसइइ परीक्षाको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा

एसइइ परीक्षाको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा

नागरिक पाटी

२८, जेठ २०७७
  • 36.6K
    SHARES
  • एसइइ परीक्षाको आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव मन्त्रिपरिषदमा

    काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले एसइइ परीक्षा खारेज गर्ने प्रस्ताव पारित गरेको छ । केही समयदेखि कोरोनाभाइरस र लकडाउनका कारण अन्योलमा रहेको एसइइ परीक्षा सरकारले खारेज गरेको हो ।

    images
    images

    बैठकका अनुसार यस पटकको एसइइ परीक्षा खारेज भएपछि विद्यालयकै मूल्यांकलनलाई मान्यता दिइने भएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - २१:२२:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology