आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सरकारले चार्टर्ड उडानको भाडा घटायो (सूचीसहित)

सरकारले चार्टर्ड उडानको भाडा घटायो (सूचीसहित)

नागरिक पाटी

३१, जेठ २०७७
  • 9.1K
    SHARES
  • सरकारले चार्टर्ड उडानको भाडा घटायो (सूचीसहित)

    काठमाण्डौं । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउँदा तोकिएको चार्टर्ड उडानको भाडा घटाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट उद्धार गरी ल्याउन केही दिनअघि तोकेको भाडा केही घटाएको हो । मन्त्रालयले बुधबार विदेशबाट उद्धार गर्न उडान तालिका तथा भाडा निर्धारण गरेको थियो।
    तर भाडा निर्धारण गरेपछि चौतर्फी आलोचना भएपछि सरकार पछि हटेको हो। समायोजित भाडादरमा केही गन्तव्यको भाडा कायमै राखिएको भने केही गन्तब्यको घटाइएको छ।

    images

    hawai-bhada1.jpg

    images
    images
    images
    प्रकाशित मिति :जेठ ३१, २०७७ शनिवार - ०८:११:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology