शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अम्लेश्वर कृषि सहकारीद्धारा किसानलाई कागतीको विरुवा वितरण

अम्लेश्वर कृषि सहकारीद्धारा किसानलाई कागतीको विरुवा वितरण

विपिन मल्ल

१०, आषाढ २०७७
  • 10.1K
    SHARES
  • अम्लेश्वर कृषि सहकारीद्धारा किसानलाई कागतीको विरुवा वितरण

    गल्छी । अम्लेश्वर कृषि सहाकारी संस्थाले दस हजार बोट कागतीको विरुवा गल्छी ६ का कृषकहरुलाई निशुल्क वितरण गरेको छ । धादिङको गल्छी गाउँ पालिका वडा नं ६ लाई कागतीको पकेट क्षेत्र बनाउने उद्देशको साथ कृषि ज्ञान केन्द्र धादिङसंगको साझेदारीमा ५० प्रतिशत सहकारीले आफ्नो रकम खर्च गरि बिरुवा वितरण गरिएको साहकारीकी अध्यक्ष इन्दिरा भण्डारीले बताउनु भयो ।

    images
    images

    गल्छि गाउँ पालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ,उपाध्यक्ष राधा तिमिल्सिना ,प्रमुख प्राशासकिय अधिकृत मोहन कुमार श्रेष्ठ, वडा नं ६ का अध्यक्ष राजन श्रेष्ठ र कृषि शाखा प्रमुख टिकाराम खतिवडाको उपस्थितमा बिरुवा वितरण गरिएको छ ।

     

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७७ बुधवार - २०:०५:१४ बजे

    विपिन मल्ल

    पत्रकार तथा सञ्चारकर्मी मल्ल नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology