शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली कथानक चलचित्र "दानराज" आगामी भदौमा छायाँकन हुने

नेपाली कथानक चलचित्र "दानराज" आगामी भदौमा छायाँकन हुने

नागरिक पाटी

१७, आषाढ २०७७
  • 7.5K
    SHARES
  • नेपाली कथानक चलचित्र "दानराज" आगामी भदौमा छायाँकन हुने

    काठमान्डौँ । डि एस डिजिटल सिनेमाको ब्यानरमा नेपाली कथानक चलचित्र दानराज निमार्ण हुने चलचित्रका प्रस्तुत कर्ता शंकर अधिकारी घायलले बताए । आगामी भदौ बाट छायांकन जाने तयारीका साथ तयारी भइरहेको चलचित्रका निर्माता शत्रुघन अन्सारीले बताए । चलचित्रमा कोहि पनि मानिस रहरले अपराधी बन्दैन किन र कसरी बन्छन त अपराधी यहि सेरोफेरोमा कथा घुमेको बताइएको छ । समाजभित्रको अपराधिक घटनालाई मुख्य रुपमा चित्रण चलचित्रमा गरिने भएको छ ।

    images
    images

    दानराज चौलागाईं को मुख्य भुमिका रहने चलचित्रमा रेश्मा घिमिरे र सबिन केसि यसै चलचित्र बाट डेब्यु गर्दैछन। सागर गुरु चौलागाईं ,रबि खड्का , गङा कुवर, करुणा श्रेष्ठ , रबिन श्री,शत्रुघन अन्सारी को अभिनय रह्ने छ भने अन्य कलाकार को छ्नौट प्रक्रिया भैरहेको निमार्ण पक्षले बताएको छ ।

    देव महर्जन को द्वन्द ,सन्दिप भुजेल र राम केसि को नृत्य सुरेस अधिकारी ,बाबुल गिरी र मिलन तिमिल्सिना को संगीत मा नित्याशिवा, सुरेस अधिकारी ,बाबुल गिरी को आवाज रहने छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - १८:५४:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology