शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मेलम्चीको पहिरोमा परी बेपत्ता भएका ८ जनाको शव निकालियो

मेलम्चीको पहिरोमा परी बेपत्ता भएका ८ जनाको शव निकालियो

नागरिक पाटी

१९, श्रावण २०७७
  • 7.4K
    SHARES
  • मेलम्चीको पहिरोमा परी बेपत्ता भएका ८ जनाको शव निकालियो

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीमा बेपत्ता भएका ८ जनाको शव फेला परेको छ । आइतबार राति वर्षासँगै आएको पहिरोमा परी बेपत्ता भएका ८ जनाको शव निकालिएको हो । मेलम्ची बजारको छेउमा कर्भड हल बनाउन आएकाहरू वीरगन्ज र भारतका मजदुरहरू पहिरोमा परेका थिए । पहिरोबारे थाहा पाएपछि भेला भएका स्थानीय र प्रहरीले एक जनाको भने जिवितै उद्धार गरेका थिए । अन्य पुरिएका ८ जनाको शब निकालिएको छ । यस्तै सिन्धुपाल्चोक पाँचथानकाल–२ मा पहिरोले एउटा घर पुर्दा २ जना वृद्धवृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकका अनुसार गए रातिको पहिरोमा परि उक्त घर पुरिएको थियो ।
     

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - १०:४४:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology