आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जनरल इन्स्योरेन्स कम्पनी र आईएमई–पे बीच सम्झौता

जनरल इन्स्योरेन्स कम्पनी र आईएमई–पे बीच सम्झौता

नागरिक पाटी

२८, श्रावण २०७७
  • 8.7K
    SHARES
  • जनरल इन्स्योरेन्स कम्पनी र आईएमई–पे बीच सम्झौता

    काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी र आईएमई ग्रुपद्वारा प्रवद्र्घित आईएमई–पे बीच सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई–पेका सेवाग्राहीहरूले जनरल इन्स्योरेन्स कम्पनीको प्रिमियम पुनः भुक्तानीका लागि आईएमई–पेका करीब २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्ने भएका छन् ।

    images

    ‘आईएमई–पे’ आईएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । राष्ट्र बैंकबाट दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ । आईएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी भएको दाबी कम्पनीको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - ०८:२३:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology