धादिङको थाक्रेमा मिनी लुम्बिनी बन्दै छ । थाक्रे ६ रानीबारीमा निर्माण भैरहेको उक्त मिनि लुम्बिनीले कपिलवस्तुमा रहेको लम्बिनीको झल्को दिन्छ । अहिले कोरोना भाईरसको महामारीको कारण निर्माणमा भने समस्या रहेको बताईएको छ । मिनि लुम्बिनी नजिकै रानी झरना पनि रहेको छ ।
हेर्नुहोस् केहि फोटोहरु :



