आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङ संचार सहकारी ९ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

धादिङ संचार सहकारी ९ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

नागरिक पाटी

२४, पौष २०७७
  • 9.4K
    SHARES
  • धादिङ संचार सहकारी ९ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

    धादिङ । धादिङ संचार सहकारीको आज शुक्रबार सम्पन्न ९ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुन पोषनाथ अधिकारी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

    images

    कार्यसमितिको उपाध्यक्षमा मुरारी अधिकारी र गोकर्ण दुवाडी, महासचिवमा केशव अधिकारी, सचिवमा कृष्ण ढकाल, कोषाध्यक्षमा बद्रि अधिकारी चयन भएका छन् ।

    यस्तै सदस्यमा निरमाया गुरुङ, सरिता श्रेष्ठ, सिर्जना खनाल, रामबहादुर ठकुरी, सुदिप कोइराला, दोलख गुरुङ चयन भएका छन् ।

    यस्तै ऋण उपसमितिको संयोजकमा सुदिप कोईराला,सदस्यहरुमा शंकर श्रेष्ठ, दोलक गुरुङ , शिक्षा समितिको संयोजकमा सिताराम अधिकारी, सदस्यहरुमा शिवराज आचार्य, अनिता शाक्य र लेखा समितिको संयोजकमा अर्जुन खतिवडा, सदस्यहरुमा अर्जुन श्रेष्ठ, मनिस दुवाडी रहेको समिति गठन गरिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०७७ शुक्रवार - २१:४९:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology