आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

म्यानमारमा भएको सैनिक ‘कु’ प्रति नेपालको बिरोध

म्यानमारमा भएको सैनिक ‘कु’ प्रति नेपालको बिरोध

नागरिक पाटी

१९, माघ २०७७
  • 10.1K
    SHARES
  • म्यानमारमा भएको सैनिक ‘कु’ प्रति नेपालको बिरोध

    काठमाडौं । म्यानमारमा भएको सैनिक ‘कु’को नेपालले औपचारिक रूपमा विरोध जनाएको छ । सोमबार साँझ परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दे गिरफ्तार गरिएका राष्ट्रपति उ विन मिन्ट तथा स्टेट काउन्सिलर आङ सान सुकी लगायत नेताहरु लाई तत्काल रिहाइ गर्न आग्रह गरिएको छ ।

    images

    परराष्ट्र मन्त्रालयले म्यानमारमा भएका विकासक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ –हामी विश्वास गर्छौँ कि म्यानमारका जनताको चाहनालाई सबै पक्षले सम्मान गर्नेछन् अनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै नै पुनस्थापना हुनेछ ।

    मन्त्रालयले सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति मिन्ट तथा स्टेट काउन्सिलर सुकीको सुरक्षाबारे चिन्तासमेत व्यक्त गरेको छ ।

    ministry-of-foreign-affairs.png

    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - २१:३६:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology