आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ

पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ

नागरिक पाटी

२७, माघ २०७७
  • 23.8K
    SHARES
  • पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ

    धुनिबेशी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गतको पहाडी जिल्ला धादिङमा अवस्थित छ । उत्तरमा नुवाकोट जिल्ला (बेलकोटगढ़ी नगरपालिका, ककनी गाउँपालिका), पूर्वमा काठमाण्डौ जिल्ला (नागार्जुन नगरपालिका, चन्द्रागिरी नगरपालिका), दक्षिणमा मकवानपुर जिल्ला (थाहा नगरपालिका) र पश्चिममा थाक्रे गाउँपालिका (धादिङ जिल्ला) सम्म सिमाना फैलिएको यस नगरपालिकाको कुल क्षेत्रफल ९६.३० वर्ग कि.मी. रहेको छ । 

    images

    साविकको छत्रेदेउराली, जीवनपुर र नौविसे गा.वि.स. गाभिएर बनेको यस नगरपालिकामा नौ (९) वटा वडाहरु रहेका छन् । यस नगरपालिकाको कुल जनसंख्या ३१,०२९ रहेको छ । धुनिबेशी नगरपालिका नेपाल सरकारको मिति २०७३-११-२७ को निर्णय अनुसार स्थापना भएको धादिङ जिल्लाको को दोस्रो नगरपालिका हो । 

     

    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - २१:०२:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology