आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पालिका परिचय : गंगाजमुना गाउँपालिका, धादिङ

पालिका परिचय : गंगाजमुना गाउँपालिका, धादिङ

नागरिक पाटी

१३, जेठ २०७८
  • 20.2K
    SHARES
  • पालिका परिचय : गंगाजमुना गाउँपालिका, धादिङ

    गंगाजमुना गाउँपालिकाको संक्षिप्त परिचय
    गंगाजमुना गाउँपालिका संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको वागमती प्रदेश स्थित धादिङ जिल्लाको उत्तर पश्चिममा पर्दछ । जिल्लाको १३ वटा स्थानीय तह मध्ये यस गाउँपालिका जिल्लाको सदरमुकामदेखि ५४ किमिको दुरीमा पर्दछ ।

    images

    संघीय शासन प्रणाली अनुसार स्थानीय तह पुनसंरचना प्रक्रियामा धादिङ जिल्लाको साविक रि, गुम्दी, फूलखर्क, बसेरी र बुढाथुम गरी ५ वटा गाउँ विकास समिति समायोजन भएर २०७३ सालमा यो गाँउपालिका स्थापना भएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल १४४.०९ वर्ग कि.मी. रहेको छ ।

    यो पनि पढ्नुहोस्..

    पालिका परिचय : नीलकण्ठ नगरपालिका, धादिङ

    पालिका परिचय : सिद्धलेक गाउँपालिका, धादिङ

    पालिका परिचय : वेनीघाट रोराङ गाँउपालिका, धादिङ

    पालिका परिचय : गजुरी गाउँपालिका, धादिङ

    पालिका परिचय : गल्छी गाउँपालिका, धादिङ

    पालिका परिचय : थाक्रे गाउँपालिका, धादिङ

    पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ

    images
    images
    images
    प्रकाशित मिति :जेठ १३, २०७८ बिहिवार - ११:४५:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology