आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेको समुहद्धारा नेपालकै पहिलो फोर के टेलिभिजन च्यानलको थालनी

रवि लामिछानेको समुहद्धारा नेपालकै पहिलो फोर के टेलिभिजन च्यानलको थालनी

नागरिक पाटी

११, फाल्गुण २०७७
  • 10.6K
    SHARES
  • रवि लामिछानेको समुहद्धारा नेपालकै पहिलो फोर के टेलिभिजन च्यानलको थालनी

    काठमाडौं । लोकप्रिय सञ्चारकर्मी रवि लामिछानेले नेपालमा पहिलो पटक फोर के टेलिभिजन च्यानल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । काठमाडौंका नक्सालस्थित मेरियट होटलमा जारी घोषणा सभामा सञ्चारकर्मी लामिछानले ‘ग्यालेक्सी फोर के’ टेलिभिजन च्यानल सञ्चालनमा ल्याएको घोषणा गरेका छन् ।

    images

    galaxy 4k 1.jpg

    समारोहमा सञ्चारकर्मी लामिछानेसहित तीन जना व्यक्तित्वले उक्त च्यानलको लोगो अनावरण गरेका छन् । उक्त टेलिभिजन च्यालनको घोषणा कार्यक्रममा देशका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थित रहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - १२:५७:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology