शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

थाक्रे गाउँपालिका स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधी जनजागृतिलाई

थाक्रे गाउँपालिका स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधी जनजागृतिलाई

शिवराज आचार्य

९, चैत्र २०७७
  • 11.3K
    SHARES
  • थाक्रे गाउँपालिका स्तरीय नवौं राष्ट्रपति रनिङ शिल्डको उपाधी जनजागृतिलाई

    थाक्रे । थाक्रे गाउँपालिकाद्धारा आयोजित नवौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जनजागृति माध्यमिक विद्यालय महादेववेशीले उचालेको छ । चैत्र ५ गते देखी ७ गते सम्म थाक्रे गाउँपालिकाको खेल मैदान थाक्रे १० मा भएको रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण सहित जनजागृति माध्यमिक विद्यालय प्रथम, ७ स्वर्ण सहित कालिका माध्यमिक विद्यालय द्धितिय र ३ स्वर्ण सहित महाकाली माध्यमिक विद्यालय तसर्पुले तृतिय स्थान हाँसिल गरेको छ ।

    images
    images


    प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालयकी अनु भुषाल एक्लैले ३ एकल विधा र एक रिलेमा समेत गरी ४ स्वर्ण जित्न सफल भईन ।
    प्रतियोगितामा विजयी खेलाडी तथा विद्यालयलाई आज एक कार्यक्रम विच माननीय सांसद भूमि त्रिपाठी तथा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

     

    धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ९, २०७७ सोमवार - ०७:३७:२१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology