आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रयास नेपाल धादिङका लागि कर्मचारी आवश्यकता

प्रयास नेपाल धादिङका लागि कर्मचारी आवश्यकता

नागरिक पाटी

१८, चैत्र २०७७
  • 18.1K
    SHARES
  • प्रयास नेपाल धादिङका लागि कर्मचारी आवश्यकता

    धादिङ । धादिङको गजुरी गाउँपालिकामा परियोजना सञ्चालन गर्नुका लागि विभिन्न पलमा कर्मचारी आवश्यकता सम्बन्धि सुचना प्रकाशन गरीएको छ ।
    कार्यक्रम संयोजक १, भेटेनरी प्राविधिक १, लेखाअधिकृत १ र सामुदायिक सहजकर्ता ८ जना प्रत्येक वडामा १ जना )गजुरी गाउँपालिकाको सम्बन्धित वडाको स्थायी बासिन्दा हुनु पर्ने बताएको छ ।

    images

    थप जानकारीको लागि ०१०५२०४५० \ २०७७ चैत्र १८ गते प्रकातिश धादिङ आवाज दैनिक हेर्नु हुन वा प्रयास नेपालको कार्यालय निलकण्ठ -३ धादिङमा सम्पर्क गर्न सक्नु हुनेछ ।

    166796600_290024715841611_4646162654781558775_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १८, २०७७ बुधवार - १६:३३:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology