नगरपालिकाका कार्यालयका केही कर्मचारीहरुलाई कोरोना संक्रमण देखिएको र नगरपालिका बाटै सर्वसाधारणलाई कोरोना संक्रमण नहोस् भन्ने अभिप्रायले अर्को सूचना प्रकाशन नभए सम्मका लागि यस नीलकण्ठ नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएको व्यहोरा सबैका जानकारीको लागि अनुरोध छ ।
कोरोना भाईरसबाट आफुपनि बचौँ र अरुलाई पनि बचाउँ !
नीलकण्ठ नगरपालिकाद्वारा जनहितमा जारी सन्देश