आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सूचना विभागका कर्मचारीमा कोरोना संक्रमण, अनिश्चितकालको लागि सेवा बन्द

सूचना विभागका कर्मचारीमा कोरोना संक्रमण, अनिश्चितकालको लागि सेवा बन्द

नागरिक पाटी

१७, बैशाख २०७८
  • 11.1K
    SHARES
  • सूचना विभागका कर्मचारीमा कोरोना संक्रमण, अनिश्चितकालको लागि सेवा बन्द

    काठमाडौं । सूचना तथा प्रसारण विभाग ९प्रशासन तथा प्रेस शाखा०का कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दिँदै आएको सेवा अनिश्चितकालको लागि बन्द गरिएको छ। शुक्रबार विभागले एक विज्ञप्ति जारी गर्दै विभागमै कार्यरत केही कर्मचारीहरुलाई कोरोना संक्रमण पुष्टि भएको र उनीहरुसँग निकट सम्पर्कमा रहेका अन्य कर्मचारीमासमेत मिल्दोजुल्दो लक्षण देखिएको सेवा स्थगित गरिएको जानकारी दिएको हो।

    images

    यो अवधिमा पत्रकारहरुको नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, जारीरनवीकरण, अनलाइन सञ्चारमाध्यम नयाँ र पुनः दर्तारनवीकरण र प्रसारणतर्फको सम्पूर्ण सेवा स्थगित गरिएको विभागले जनाएको छ।

    suchana bivag.jpg

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - १७:०८:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology