आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशी नगरपालिका तथा वडामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

धुनिवेशी नगरपालिका तथा वडामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

नागरिक पाटी

२३, बैशाख २०७८
  • 10.9K
    SHARES
  • धुनिवेशी नगरपालिका तथा वडामा अत्यावश्यक बाहेक अन्य सेवा बन्द

    धादिङ । धुनिवेशी नगरपालिकामा अत्यावश्यकिय सेवा वाहेक अन्य सेवा बन्द गरिएको छ । बढ्दो कोरोना भाईरसको संक्रमण रोक्न जिल्ला प्रशासनले गरेको लकडाउन पूर्णरुपमा पालना गर्न आग्रह गर्दै धुनिवेशी नगरपालिकाले बैशाख ३१ गते सम्म अत्यावश्यक सेवा वाहेक अन्य सबै सेवा बन्द गरिएको धुनिवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलद्धारा जारी गरिएको सुचनामा उल्लेख छ ।

    images

    Dhunibeshi suchana.jpg

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २३, २०७८ बिहिवार - २१:२६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology