आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिकाद्धारा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण सम्बन्धी सूचना

गल्छी गाउँपालिकाद्धारा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण सम्बन्धी सूचना

नागरिक पाटी

१, जेठ २०७८
  • 12.6K
    SHARES
  • गल्छी गाउँपालिकाद्धारा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण सम्बन्धी सूचना

    रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गर्ने सम्बन्धी सूचना !

    images

    प्रस्तुत विषयमा विश्वव्यापी फैलिएको कोरोना भाईरस (Covid-19)को नयाँ भेरियन्ट दोस्रो चरणको संक्रमणले नेपालमा पनि दैनिक रुपमा धेरै मानिसहरु संक्रमण भैरहेको कुरा सर्वविदितै छ र यस गल्छी गाउँपालिकामा हालसम्म १२० जना सक्रीय संक्रमित रहेकोले यस गाउँपालिकाबाट रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि वितरण गर्ने भएको हुदा निम्न मिति र स्थानमा सम्पर्क गरी सेवा लिनु हुन यो सूचना जारि गरिएको छ ।

    द्रष्टव्य: औषधि लिन बिरामीको नजिकको व्यक्ती वा आफन्त PCR Report को फोटोकपी लिएर मात्र औषधी लिन आउनु होला ।

    मिति: 
    जेठ २, ३ र ४ गते 
    जेठ ९, १० र ११ गते 
    जेठ १६, १७ र १८ गते

    स्थान:

    गल्छी गाउँपालिका वडा ६ मा रहेको बैरेनी आयुर्वेद औषधालयको शाखा कार्यालयबाट

    सम्पर्क :

    नारायण प्रसाद पौडेल
    कविराज निरिक्षक
    अधिकृत छैठौं
    9851069502

    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७८ शनिवार - २२:१८:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology