आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सम्पुर्ण धादिङवासीमा स्वास्थ्य कार्यालय धादिङको अनुरोध

सम्पुर्ण धादिङवासीमा स्वास्थ्य कार्यालय धादिङको अनुरोध

नागरिक पाटी

१५, जेठ २०७८
  • 13.4K
    SHARES
  • सम्पुर्ण धादिङवासीमा स्वास्थ्य कार्यालय धादिङको अनुरोध

    विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ को विभिन्न भेरिएन्टको प्रकोप धादिङ जिल्लामा पनि भूसको आगो झैं फैलिरहेकोले घर वाहिर ननिस्कौ, भिडभाड नगरौ र घर वाहिर निस्कनै परेमा मास्क लगाऔ ।

    images

    सावुन पानिले वेलावेलामा हात धोऔ वा स्यानिटाइजर प्रयोग गरौ र भौतिक दूरी कायम गरौ। कोभिड-१९ सम्वन्धी सामाजिक संजाल र समुदायमा भएका सुचनाहरु सवै सहि र सत्य नहुने भएकोले स्वास्थ्य मन्त्रालय र सरकारी निकायवाट प्रेसित सुचनाहरुमा विश्वास गरौ ।

    वाहिरवाट आउने व्यक्तिहरु अनिवार्य १० दिन क्वारेन्टाइन वसौ । सरकारवाट जारी सुचनाको पुर्ण पालना गरौ । स्वास्थ्यमा कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौ ।

    - स्वास्थ्य कार्यालय धादिङ

    images
    images
    images
    प्रकाशित मिति :जेठ १५, २०७८ शनिवार - १४:४३:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology