आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जापानमा एक नेपाली युवकको निधन

जापानमा एक नेपाली युवकको निधन

नागरिक पाटी

२२, जेठ २०७८
  • 6.8K
    SHARES
  • जापानमा एक नेपाली युवकको निधन

    टोकियो। जापानमा शनिबार एक नेपाली युवकको निधन भएको छ। जापानको तोचिगी केन ओयामा सहरमा बस्दै विष्णु प्रसाद पाण्डेको शनिबार बिहान निधन भएको हो।

    images

    केही समययता अस्वस्थ रहँदै आएका पाण्डेलाई एक्कासी टाउको दुख्ने समस्या भएपछि अस्पताल लगिएको थियो। शनिबार बिहानअस्पतालमा उपचराकै क्रममा उनको मृत्यु भएको हो। कुक पेशामा आबद्ध मृतक पाण्डे श्रीमती र छोरीसागै बस्दै आएका थिए। पाण्डेको दाहसंस्कार तोचिगि जापानमा नै आइतवार गरिने भएको छ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २२, २०७८ शनिवार - १७:२७:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology