आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लसुन खानुका अनेक फाइदा के के हुन ?

लसुन खानुका अनेक फाइदा के के हुन ?

नागरिक पाटी

३१, आषाढ २०७८
  • 10.9K
    SHARES
  • लसुन खानुका अनेक फाइदा के के हुन ?

    धादिङ । हाम्रो भान्सामा तरकारीमा हाल्नका लागि प्रयोग हुने मसला मध्ये एक हो, लसुन । हाम्रो तरकारीको स्वाद नै मीठो बनाइदिन सक्छ, लसुनले ।

    images

    तर, खानामा स्वादका लागि मात्र होइन, लसुनले व्यक्तिलाई सुन्दर बनाउन पनि सहयोग गर्छ । अनि यसको लाभ कुनै औषधिको भन्दा कम छैन । आयुर्वेदमा त लसुनका हजारौँ उपयोगका सन्दर्भबारे उल्लेख गरिएको छ ।

    यसमा पाइने एन्टिअक्सिडेन्ट्सका कारण लसुनले हामीलाई मधुमेह, मुटु रोग, पेटको संक्रमण तथा मौसमी बिरामीबाट पनि बचाउन सक्छ । यतिमात्र होइन, यसले हाम्रो छालालाई पनि चम्किलो बनाउनुका साथै स्वस्थ राख्छ । युवायुवतीमा कालो वा सेतो दाग छालामा देखिएको छ भने पनि लसुन फलदायी हुनसक्छ । एजेन्सी

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३१, २०७८ बिहिवार - ०६:१९:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology