आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अफगानिस्तानमा रहेका ३ सय जना नेपालीले भरे स्वदेश फिर्तीको विवरण

अफगानिस्तानमा रहेका ३ सय जना नेपालीले भरे स्वदेश फिर्तीको विवरण

नागरिक पाटी

४, भाद्र २०७८
  • 5.3K
    SHARES
  • अफगानिस्तानमा रहेका ३ सय जना नेपालीले भरे स्वदेश फिर्तीको विवरण

    काठमाण्डौ । अफगानिस्तानमा रहेका नेपालीमध्ये अहिलेसम्म कुल ३ सय जनाले आफूहरु स्वदेश फर्कन चाहेको भन्दै विवरण टिपाएका छन् । कन्सुलर सेवा विभागको वेब पोर्टलमा हिजो बेलुकासम्म ३ सय नेपालीले आफ्नो विवरण टिपाएका जानकारी दिएका छन्

    images

    त्यसमा कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको छ भने कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको छ । कतिपयको उद्धार भइ सुरक्षित गन्तव्यमा पुगिसकेकाले रुजु गरि बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७८ शुक्रवार - १०:१७:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology