आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बेनिघाट रोराङ गाउपालिका अध्यक्षमा टाप बहादुर श्रेष्ठ सर्वसम्मतिमा सिफारिस

बेनिघाट रोराङ गाउपालिका अध्यक्षमा टाप बहादुर श्रेष्ठ सर्वसम्मतिमा सिफारिस

शिवराज आचार्य

१, बैशाख २०७९
  • 29.0K
    SHARES
  • बेनिघाट रोराङ गाउपालिका अध्यक्षमा टाप बहादुर श्रेष्ठ सर्वसम्मतिमा सिफारिस

    नेकपा एकीकृत समाजबादी बेनिघाट रोराङ गाउपालिका अध्यक्षमा टाप बहादुर श्रेष्ठ सर्बसम्मतिमा सिफारिस भएको छ । बेनिघाट रोराङ ५ विसालटारमा सम्पन्न पालिका कमिटिको बैठकले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । तेसैगरी उपाधक्ष्यमा गंगा बिसुरालको नाम चयन गरेको छ।

    images

    बैठकले पालिकाका १० वटै वडा अध्यक्ष तथा वडा सदस्यहरुमा पनि माथिल्लो कमिटिमा सिफारिस गरेको छ । सोहि अवसरमा नेकपा एकीकृत समाजवादी धादिङ जिल्ला कमिटिका अध्यक्ष शिव कडेलले गाउँपालिका स्तरको पार्टि कार्यालय पनि उद्घाटन गर्नुभयो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०७९ बिहिवार - २०:४५:३२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology