आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा गठबन्धन दलहरुबीच पालिका भागबन्डामा सहमति

धादिङमा गठबन्धन दलहरुबीच पालिका भागबन्डामा सहमति

नागरिक पाटी

४, बैशाख २०७९
  • 20.7K
    SHARES
  • धादिङमा गठबन्धन दलहरुबीच पालिका भागबन्डामा सहमति

    सत्तारुढ गठबन्धनका तीन दलहरूबीच स्थानीय तह बाँडफाँडमा सहमति जुटेको छ । आइतबार जिल्ला सदरमुकाम धादिङबेसीमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शिर्ष नेताहरुको बैठकले १३ स्थानीय तहको प्रमुख पदको सहमति नजिक पुगेका हुन् ।

    images

    जसमा कांग्रेसले ७, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले ३ स्थानीय तहको नेतृत्व लिनेबारे सहमति भएको एकीकृत समाजवादीका सचिव सुवास खतिवडाले बताए ।

    उनको अनुसार कुन तहको कसले लिने भन्ने भने सहमति भने भएको छैन । यो बिषयमा पनि गम्भीर छलफल भैरहेको उनको भनाइ छ । देशका अन्य जिल्लामा गठबन्धन दलहरूबीच विवाद भइरहेको बेला धादिङका नेताहरुले चुनावी भागबन्डालाई मिलाउन सफल भएका हुन । फाइल तस्बिर 

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - १५:५६:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology