आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगको भनाई

स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगको भनाई

नागरिक पाटी

५, बैशाख २०७९
  • 7.1K
    SHARES
  • स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइ सकिएको आयोगको भनाई

    निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाका मतपत्र छापिसकेको बताएको छ।
    आज (सोमबार) पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि ९५ लाख थान मतपत्र छपाइ सकिएको बताए ।

    images

    निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल र नेताहरुसँग त्यसबारे जवाफ पनि माग गरिएको बताइएको छ । निर्वाचन मिति नजिकिदै जाँदा विभिन्न राजनीतिक दल र नेताहरुले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्ने गुनासो आएपछि आयोगले त्यसबारे जवाफ माग गरिएको बताइएको छ ।

    आयोगले १ करोड ९४ लाख मतपत्रमध्ये अहिलेसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्र छपाइ सकेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७९ सोमवार - १७:३३:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology