आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

तालमेल गर्न बसेको ५ दलीय गठबन्धनको बैठक निष्कर्ष विहिन, भोलि फेरि बस्ने

तालमेल गर्न बसेको ५ दलीय गठबन्धनको बैठक निष्कर्ष विहिन, भोलि फेरि बस्ने

नागरिक पाटी

५, बैशाख २०७९
  • 7.3K
    SHARES
  • तालमेल गर्न बसेको ५ दलीय गठबन्धनको बैठक निष्कर्ष विहिन, भोलि फेरि बस्ने

    महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलबारे निर्णय गर्न बसेको ५ दलीय गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

    images

    सोमवार विहान र साँझ गरी २ पटक बसेको बैठक सहमतिमा पुग्न नसकेको हो । गठबन्धनको बैठक मंगलवार साढे ११ बजे फेरि बस्ने निर्णय भएको कांग्रेसका नेता एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

    ‘महानगरपालिका र नगरपालिकामा तालमेलबारे निष्कर्षमा पुग्ने अवस्थामा छौं । भोलिको बैठकमा छलफल गरेर तालमेलबारे टुंगो लगाउँछौं,’ कार्कीले भने ।

     

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ५, २०७९ सोमवार - १९:०७:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology