आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राजनीति

गठबन्धनबीच भागवण्डा मिल्यो, यस्तो छ सहमती

गठबन्धनबीच भागवण्डा मिल्यो, यस्तो छ सहमती

नागरिक पाटी

७, बैशाख २०७९
  • 6.5K
    SHARES
  • गठबन्धनबीच भागवण्डा मिल्यो, यस्तो छ सहमती

    सत्ता गठबन्धनले ६ महानगरपालिका र ११ उपहानगरपालिकाको भागवण्डा मिलाएको छ। पाँच दलीय गठबन्धनले चार दिन लामो छलफलपछि १७ स्थानको भागवण्डा मिलाएर सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिअनुसार कांग्रेसको भागमा ३ महानगर र ७ वटा उपमहानगरपालिका परेको छ।

    images

    कांग्रेसको भागमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको प्रमुख कांग्रेसले पाउने भएको छ। माओवादी केन्द्रले बाराको जीतपुर सिमरा र दाङको घोराही उपमहानगरपालिकाको नेतृत्व पाएको छ। एकीकृत समाजवादीले हेटौंडा र जनता समाजवादी पार्टीले जनकपुर उपमहानगरपालिकाको पाएका छन्।

    कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर पाउनेछ भने माओवादीले भरतपुर, समाजवादीले पोखरा र जसपाले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाएको छ। एउटाको नेतृत्व भएको ठाउँमा अर्को दललको उपप्रमुख हुने गरी भागवण्डा मिलाइएको छ।

    five-dal-sahamati-2-719x1024.jpg

    five-dal-sahamati-1-737x1024.jpg

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ७, २०७९ बुधवार - १९:३०:४७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology