आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भोलि शनिबार धुनिबेशी र थाक्रेको विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

भोलि शनिबार धुनिबेशी र थाक्रेको विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

नागरिक पाटी

९, बैशाख २०७९
  • 8.0K
    SHARES
  • भोलि शनिबार धुनिबेशी र थाक्रेको विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने

    धादिङ। धादिङमा भोलि शनिबार विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले जनाएको छ । शुक्रबार प्राधिकरणको धादिङ शाखाले एक सूचना जारी गर्दै मातातिर्थ–नौबिसे ३३ के.भी प्रशारण लाइन अन्तर्गत नागढुंगा सुरुङमार्गमा लाईन मर्मत सम्भार गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने जनाएको छ।

    images

    उक्त समयमा धुनिबेशी नगरपालिका र थाक्रे गाउँपालिकाको विभिन्न स्थानहरुमा शनिबार विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने सूचनामा भनिएको छ। 

    278571730_5050462678377015_1827464642345025210_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - १७:५३:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology