एमालेले बेलकोटगढी नगरपालिकको उपमेयरमा रूपा सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । खनाल एमालेको बागमती प्रदेश कमिटीका सदस्य हुन भने सापकोटा बेलकोटगढी नगर कमिटीको अध्यक्ष हुन् ।
खनाल र सापकोटा दुबै २०७४ को स्थानीय तह निर्वाचनमा पनि एमालेको तर्फबाट उम्मेदवार रहेका थिए । मेयरमा खनाल विजयी भए पनि उपमेयरमा सापकोटा थोरै मतान्तरमा पराजित भएकी थिइन् ।