आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एमालेले टुङ्ग्यायो मकवानपुरका सबै उम्मेदवार

एमालेले टुङ्ग्यायो मकवानपुरका सबै उम्मेदवार

नागरिक पाटी

११, बैशाख २०७९
  • 5.6K
    SHARES
  • एमालेले टुङ्ग्यायो मकवानपुरका सबै उम्मेदवार

    नेकपा एमालेले मकवानपुरको १० वटै स्थानीय तहको मेयर–उपमेयर तथा अध्यक्ष उपाध्यक्षको उमेदवार टुंगो लगाएको छ । एमाले जिल्ला कमिटीले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटीले उम्मेदवारको टुंगो लगाएको हो । 

    images

    यस्तो छ उम्मेद्वारको सूची
    बागमति गाउँपालिका
    अध्यक्ष : खेमराज जर्गामगर
    उपाध्यक्ष : धनमाया स्याङ्तान

    बकैया गाउँपालिका
    अध्यक्ष : सरला बोलखे
    उपाध्यक्ष : लालबहादु स्याङ्तान

    मकवानपुरगढी गाउँपालिका
    अध्यक्ष : बिदुर हुँमगाई
    उपाध्यक्ष सन्तु थिङ

    भीमफेदी गाउँपालिका
    अध्यक्ष : हिदम लामा
    उपाध्यक्ष : पार्वती राना

    इन्द्रसरोबर गाउँपालिका
    अध्यक्ष : देबकृष्ण पुडासैनी
    उपाध्यक्ष : उमा लामा

    थाहा नगरपालिका
    मेयर : अच्युतम ढकाल
    उपमेयर : कल्पना बलामी

    कैलाश गाउँपालिका
    अध्यक्ष : नरेन्द्रलाल रिजाल
    उपाध्यक्ष : सुकुमाया थिङ

    राक्सिराङ गाउँपालिका
    अध्यक्ष : बाबुलाल स्याङतान
    उपाध्यक्ष : सुन्तलीमाया प्रजा

    मनहरी गाउँपालिका
    अध्यक्ष : एकराज उप्रेती
    उपाध्यक्ष स् सुजिता थिङ

    हेटौँडा उपमहानगरपालिका
    मेयर : अनन्तप्रसाद पौडेल
    उपमेयर : सुमित्रा काफ्ले

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १४:५४:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology