आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रेमा गठबन्धन : काँग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउने

थाक्रेमा गठबन्धन : काँग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउने

नागरिक पाटी

११, बैशाख २०७९
  • 10.5K
    SHARES
  • थाक्रेमा गठबन्धन : काँग्रेसले अध्यक्ष र माओवादीले उपाध्यक्ष पाउने

    धादिङमा सत्ता गठबन्धनका दलहरुबीच सबै पालिकामा सहमती भएको छ । गठबन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी थाक्रे गाउँपालिका पनि टुङ्ग्याएपछि सबै पालिकामा सहमती भएको हो ।

    images

    सहमती अनुसार थाक्रे गाउँपालिकाको अध्यक्ष नेपाली काँग्रेसले पाउने भएको छ भने नेकपा माओवादीले उपाध्यक्षमा चित्त बुझाउनुपर्ने भएको छ ।

    यस्तो छ भागबण्डा

    gadhbandhan.jpg

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १५:१८:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology