आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा आईतबार १ सय २१ जनाले गराए मनोनयन दर्ता, कुन पालिकामा कति ?

धादिङमा आईतबार १ सय २१ जनाले गराए मनोनयन दर्ता, कुन पालिकामा कति ?

नागरिक पाटी

११, बैशाख २०७९
  • 20.0K
    SHARES
  • धादिङमा आईतबार १ सय २१ जनाले गराए मनोनयन दर्ता, कुन पालिकामा कति ?

    धादिङमा आईतबार १ सय २१ जनाले गराए मनोनयन दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार गल्छि गाउँपालिका, निलकण्ठ नगरपालिका, गँगा जमुना गाउँपालिका र नेत्रावती डबजोङ गाउँपालिकामा भने कसैले पनि मनोनयन दर्ता गराएका छैनन् ।

    images

    निर्वाचन कार्यालयका अनुसार खनियाबासमा १३, गजुरीमा ९, ज्वालामुखीमा १, त्रिपुरासुन्दरीमा ७, थाक्रे गाउँपालिकामा १८, धुनिवेशीमा ८, बेनिघाट रोराङमा ३१, रुविभ्यालीमा २ र सिद्धलेकमा ३२ जना गरि १२१ जनाले ले मनोनयन दर्ता गराएका छन् ।

    आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि आईतबार र सोमबार मनोनयन गर्ने मिती तोकिएको छ । अब आईतबार मनोनयन दर्ता नगरेकाहरुले सोमबार दर्ता गर्न सक्नेछन् ।

    Dhading Manonayan.jpg

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - २२:०४:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology