शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यस्तो हुनेछ, धादिङको मतपत्र

यस्तो हुनेछ, धादिङको मतपत्र

नागरिक पाटी

१८, बैशाख २०७९
  • 10.0K
    SHARES
  • यस्तो हुनेछ, धादिङको मतपत्र

    निर्वाचन आयोगले स्थानीय चुनावमा प्रयोग हुने मतपत्रको नमुना सार्वजनिक गरेको छ। आयोगले यही वैशाख ३० गते हुने निर्वाचनमा प्रयोग हुने मतपत्रको नमुना जिल्लागत रूपमा सार्वजनिक गरेको हो ।

    images
    images

    आयोगका अनुसार मतपत्रको रंग हरियो र चुनाव चिह्न कालो रंगका हुनेछन् । मतपत्रमा सबै भन्दामाथि राष्ट्रिय दलहरूको, अन्य साना दलहरूको र त्यसपछि स्वतन्त्र उम्मेदवारका चुनाव चिन्ह राखिएको छ । मतपत्रको पहिलो नम्बरमा नेकपा एमालेको सूर्य, दोस्रोमा नेपाली कांग्रेसको रुख र तेस्रोमा नेकपा माओवादी केन्द्रको हँसिया हथौडा समावेश छ।

    यस्तै चौथोमा जनता समाजवादी पार्टी ‘जसपा’ को छाता, पाँचौँमा लोकतान्त्रिक समाजवादी पार्टी ‘लोसपा’को साइकल र छैटौं लहरमा नेकपा एकीकृत समाजवादी पार्टीको कलम राखिएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १८, २०७९ आइतवार - ११:१७:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology