आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वडा अध्यक्षका लागि एकै गाउँका ३ जनाको प्रतिष्पर्धा

वडा अध्यक्षका लागि एकै गाउँका ३ जनाको प्रतिष्पर्धा

नागरिक पाटी

२०, बैशाख २०७९
  • 11.7K
    SHARES
  • वडा अध्यक्षका लागि एकै गाउँका ३ जनाको प्रतिष्पर्धा

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ को अध्यक्षका लागि विशेष गरि ३ जनाको रोचक प्रतिष्पर्धा हुने भएको छ । अध्यक्षका लागि नेकपा एमालेबाट अर्जुन बहादुर सुबेदी (केशव ठकुरी), गठबन्धनको तर्फबाट हरि प्रसाद सुवेदी र राप्रपाबाट ऋषी प्रसाद सुवेदीले उम्मेदवारी दिनुभएको हो ।

    images

    वडा अध्यक्षमा उम्मेदवारी दिएका तिनै जना एकै गाउँका हुनुहुन्छ । जिम्मलगाउँ–बाह्रविसेका उहाँहरु नाताले काका भतिज पर्नुहुन्छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - १९:३५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology