आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

निर्वाचनको समयमा ७२ घण्टा नेपाल भारत सीमा सिल गर्ने सहमति

निर्वाचनको समयमा ७२ घण्टा नेपाल भारत सीमा सिल गर्ने सहमति

नागरिक पाटी

२१, बैशाख २०७९
  • 6.3K
    SHARES
  • निर्वाचनको समयमा ७२ घण्टा नेपाल भारत सीमा सिल गर्ने सहमति

    निर्वाचन सुरक्षाको विषयमा नेपाल–भारत सीमावर्ती क्षेत्रका अधिकारीहरुबीचको बैठक पश्चिम नवलपरासीको सुनवलमा सम्पन्न भएको छ । पूर्वी नवलपरासी , पश्चिम नवलपरासी र चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र भारत पश्चिम चम्पारणका जिलाधिकारी९डीएम० र सुरक्षा अधिकारीबीच छलफल भएको हो ।

    images

    स्थानीय तहको निर्वाचनमा सुरक्षा अवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - १७:५३:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology