शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा गठबन्धनको विजयी सुरुवात, वडा अध्यक्षमा मान बहादुर तामाङ विजयी

धुनिवेशीमा गठबन्धनको विजयी सुरुवात, वडा अध्यक्षमा मान बहादुर तामाङ विजयी

नागरिक पाटी

१, जेठ २०७९
  • 14.5K
    SHARES
  • धुनिवेशीमा गठबन्धनको विजयी सुरुवात, वडा अध्यक्षमा मान बहादुर तामाङ विजयी

    धादिङको धुनिवेशी १ मा गठबन्धनतर्फ माओवादीका उम्मेदवार मान बहादुर तामाङ १०५१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका दिनेश बास्कोटाले ८ सय ७६ मत ल्याएका छन् ।

    images
    images

    धुनिवेशी १ मा नगर प्रमुखको लागि गठबन्धनका उम्मेदवार बालकृष्ण आचार्यलाई १०१५ मत प्राप्त भएको छ भने एमालेका उम्मेदवार रामराजा पाण्डेलाई ७ सय ४० मत प्राप्त भएको छ । यसैगरि उपप्रमुखमा गठबन्धनतर्फका उम्मेदवार सुरज उप्रेतीलाई ९ सय ४४ मत खसेको छ भने एमालेबाट उम्मेदवार रहेकी मन्दिरा श्रेष्ठलाई ७ सय ६५ मत खसेको छ ।

    Ward_1_Final.jpg

    यो पनि हेर्नुहोस् ।

    धादिङको गल्छिमा एमालेको विजयी सुरुवात, वडा नम्बर १ मा यदुकुमार खतिवडा विजयी

    बेनीघाट रोराङ १ को अध्यक्षमा कांग्रेसका जीवन सिं तामाङ विजयी

    बेलकोटगढीको मेयरमा जगत लामाको अग्रता, वडा नम्बर १ को अध्यक्षमा एमाले विजयी

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १, २०७९ आइतवार - ०८:१५:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology