शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे ५ मा एमालेका सन्तबहादुर तामाङ विजयी

थाक्रे ५ मा एमालेका सन्तबहादुर तामाङ विजयी

नागरिक पाटी

४, जेठ २०७९
  • 10.9K
    SHARES
  • थाक्रे ५ मा एमालेका सन्तबहादुर तामाङ विजयी

    धादिङको थाक्रे गाउँपालिका ५ मा सन्त बहादुर तामाङ विजयी भएका छन् । उनले ६७८ मत ल्याई वडा अध्यक्षमा जितेका हुन् । उनको प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भुमिबहादुर तामाङले ६५३ मत ल्याए ।

    images
    images

    माओवादीका भुमी ०७४ मा ४७३ मत ल्याई विजयी बनेका थिए । तर योपटक उनले आफ्नो जित सुरक्षित गर्न सकेनन् । उनले ०७४ सालमा एमालेका प्रेमबहादुर नेगी लामालाई २० मतले हराएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०७९ बुधवार - १२:३७:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology