आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा बस्ने भारतीय नागरिकले दूतावासमा व्यक्तिगत विवरण दर्ता गराउनु पर्ने

नेपालमा बस्ने भारतीय नागरिकले दूतावासमा व्यक्तिगत विवरण दर्ता गराउनु पर्ने

नागरिक पाटी

२४, जेठ २०७९
  • 9.0K
    SHARES
  • नेपालमा बस्ने भारतीय नागरिकले दूतावासमा व्यक्तिगत विवरण दर्ता गराउनु पर्ने

    नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ । नेपालस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै अनलाइनमार्फत आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको छ ।

    images

    दूतावासबाट लिइने कुनै पनि कन्सुलर सुविधाका लागि रजिस्ट्रेशन गर्नुपर्ने व्यवस्था गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

    भारतीय नागरिक भएको पहिचान खुल्ने परिचयपत्र (पासपोर्ट वा भोटर आईडीकार्ड), अध्ययन वा रोजागरी गरिरहेको संस्थाले उपलब्ध गराउने प्रमाणपत्र, बसोबास गरिरहेको स्थानको ठेगाना, दुई प्रति पासपोर्ट साइजको फोटो लगायतका आवश्यक कागजात पेश गरी रजिस्ट्रेशन गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७९ मंगलवार - १८:१०:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology