आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुमारी जबको काम गर्ने तरिकाले म प्रभावित भएको छु : भुवन राज जोशी, शेर्पा हस्पिटालिटी ग्रुप

कुमारी जबको काम गर्ने तरिकाले म प्रभावित भएको छु : भुवन राज जोशी, शेर्पा हस्पिटालिटी ग्रुप

नागरिक पाटी

४, आषाढ २०७९
  • 7.5K
    SHARES
  • कुमारी जबको काम गर्ने तरिकाले म प्रभावित भएको छु : भुवन राज जोशी, शेर्पा हस्पिटालिटी ग्रुप

    आजभोलि सामाजिक सञ्जालमा निःशुल्क जागिर लगाइदिने भन्दै थुप्रै संस्थाहरु सक्रिय छन् । तर उनीहरुले शुरुमा निःशुल्क भने पनि फर्म भर्न र अन्य सहयोग भन्दै उम्मेदवारहरुबाटै उल्टै शुल्क उठाइरहेको भेटिन्छ । तर कुमारी जब भने विगत ८ वर्ष देखि निःशुल्क रुपमा अवसर प्रदान गर्दै आइरहेको छ र यसका सेवाग्राहीहरु पनि अत्यन्तै सन्तुष्ट रहेका छन् । यसै सन्दर्भमा शेर्पा हस्पिटालिटी ग्रुपको ह्युमन रिसोर्स डिपार्ट्मेन्टमा भाईस प्रेजिडेन्टको रुपमा कार्यरत श्री भुवनराज जोशीसँग बगरिएको कुराकानीको संक्षिप्त अंशः

    images

    १. कुमारी जबको बारेमा कसरी थाहा पाउनुभयो ?
    कुमारी जबसँग हाम्रो पहिला देखि नै कनेक्सन थियो ।

    २. कुमारी जबबाट तपाईंको अपेक्षा के थियो र अपेक्षा अनुरुपको सहयोग पाउनुभयो कि भएन ?
    अपेक्षा भन्दा पनि वहाँँहरुले जसरी सम्पूर्ण काम एकदम प्रोफेसनल्लि गर्नुहुन्छ त्यसबाट म एकदमै प्रभावित छु । वहाँँहरुले जसरी आफ्नो सेवाग्राहिहरुको सुचना गोप्य राख्नुहुन्छ त्यो पनि मलाई अत्यन्तै राम्रो लाग्छ ।

    ३.अहिले गर्नुभएको पेशामा सन्तुष्ट हुनुहुन्छ ?

    अत्यन्तै सन्तुष्ट छु ।

    ४.अन्त्यमा कुमारी जबलाई केहि सन्देश दिन चाहनुहुन्छ ?
    अब वहाँहरुको प्रोफेसनल टिम छ, दुरदर्शी नेतृत्व छ । आफ्नो उपभोक्ताहरुको सुचनाको गोपनीयता कायम राख्नु भएको छ, सेवाग्राहिहरुलाई खोजेको जस्तै सेवा दिनुहुन्छ । यस्तै सेवा प्रदान गर्दै जानुहोस् यहि नै शुभकामना दिन चाहन्छु ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ ४, २०७९ शनिवार - ०९:०५:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology