आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२५, आषाढ २०७९
  • 3.9K
    SHARES
  • नेपालमा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या ६ सय जना नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ सय २ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ६ सय ५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    २ हजार ६ सय १५ जनाको नमूना परीक्षण गर्दा १ सय २ जनामा संक्रमण देखिएको हो । थप ३१ जना निको भएका छन् । २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । थप ४३ हजार ५ सय ३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २५, २०७९ शनिवार - १८:४४:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology