आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालमा थप १७७ जनामा संक्रमण पुष्टि

नेपालमा थप १७७ जनामा संक्रमण पुष्टि

नागरिक पाटी

२८, आषाढ २०७९
  • 4.0K
    SHARES
  • नेपालमा थप १७७ जनामा संक्रमण पुष्टि

    नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या बढ्दो रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १७७ जनामा संक्रमण पुष्टि हुँदा ४१ जनाले कोरोना जितेका छन् ।

    images

    देशभर ३ हजार १२६ जनामा कोरोना परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हाल ८७३ जना सक्रिय संक्रमित रहेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - १७:५८:५५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology