आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका सांसद डा. राजाराम कार्कीको स्वास्थ्यमा सुधार

धादिङका सांसद डा. राजाराम कार्कीको स्वास्थ्यमा सुधार

नागरिक पाटी

२८, आषाढ २०७९
  • 37.5K
    SHARES
  • धादिङका सांसद डा. राजाराम कार्कीको स्वास्थ्यमा सुधार

    नेपाली कांग्रेसका नेता तथा बाग्मती प्रदेशकामा धादिङबाट प्रतिनिधित्व गर्ने सांसद डा. राजाराम कार्कीको स्वास्थ्यमा सुधार भएको छ । प्रोस्टेटको क्यान्सर भएपछि उपचारको लागि उनी यतिवेला अमेरिकामा छन् । उनले जुन २७ मा केमोथेरापी लिएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

    images

    हाल उनको उपचार अमेरिकाको टेक्सास युनिभर्सिटीको एमडी एण्डरसन क्यान्सर सेन्टरमा भैरहेको छ । केमो लिएपछि आफूलाई औषधीको कुनै साइड ईफेक्ट नभएको पनि उनले जनाएका छन् ।

     

    images
    images
    images
    प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - १८:१२:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology