आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थाक्रे गाउँपालिकामा कोभिड-१९ विरुद्धको बुस्टर खोप अभियान सञ्चालन हुुँदै

थाक्रे गाउँपालिकामा कोभिड-१९ विरुद्धको बुस्टर खोप अभियान सञ्चालन हुुँदै

नागरिक पाटी

१, श्रावण २०७९
  • 8.2K
    SHARES
  • थाक्रे गाउँपालिकामा कोभिड-१९ विरुद्धको बुस्टर खोप अभियान सञ्चालन हुुँदै

    थाक्रे गाउँपालिकाको सबै स्वास्थ्य चौकीमा साउन २ गते देखि कोभिड १९ विरुद्धको बुस्टर खोप अभियान सञ्चालन हुने भएको छ । अभियान साउन २ गते देखि ७ गते सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख लक्ष्मण शाहले बताउनुभयो । शाहका अनुसार खोप अभियान तोकिएको मितिमा बिहान १० बजे देखी अपरान्ह ४ बजे सम्म सञ्चालन हुनेछ ।

    images

    बुस्टर मात्राको हकमा १८ वर्ष पुरा गरेका सम्पुर्ण व्यक्तिहरुलाई पुरा मात्रा लगाएको ३ महिनापछि बुस्टर खोप दिने यस अघि स्वास्थ्य कार्यालय धादिङले निर्णय गरिसकेको छ ।

    हेर्नुहोस् सुचना

    292945892_773005587225272_3397142688734944166_n.jpg

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - १२:२०:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology