आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थप ५ सय ६८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

थप ५ सय ६८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

नागरिक पाटी

९, श्रावण २०७९
  • 3.9K
    SHARES
  • थप ५ सय ६८ जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ४८ सय जनाको नमुना परीक्षण गर्दा पाँच सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ सय ३४ जना पुगेको छ । पछिल्लो समय थपिने सङ्क्रमितको सङ्ख्या धेरै र निको हुनेको सङ्ख्या कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । यही अवधिमा एक जना सङ्क्रमितको मृत्यु भएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - १७:०६:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology