आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

शेयर बजार घटेर राताम्मे

शेयर बजार घटेर राताम्मे

नागरिक पाटी

४, आश्विन २०७९
  • 4.8K
    SHARES
  • शेयर बजार घटेर राताम्मे

    शेयर बजार आज मङ्गलवार पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले घटेर एक हजार आठ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।

    images

    आज सबै समूहको शेयर राताम्मे भएकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

    नेप्से परिसूचक घटेको दिन दुई सय ३१ वटा कम्पनीको ३८ लाख ५६ हजार कित्ता शेयर एक अर्ब २२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको पाँच करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

    आज कालिका पावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै चार प्रतिशतभन्दा धेरैले बढेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ४, २०७९ मंगलवार - १७:४४:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology