आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

६, आश्विन २०७९
  • 3.0K
    SHARES
  • थप ६६ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा थप १ सय ३७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको विवरण अनुसार थप ३ हजार २ सय ६२ नमुना परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो।

    काठमाडौँ उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा ३१, ललितपुरमा ४ र भक्तपुरमा ३ जना गरी उपत्यकामा ३८ जना संक्रमित थपिएका छन्।

    त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ५ रहेको छ। जसमध्ये होमआइसोलेसनमा १ हजार ३ सय ६२ र संस्थागत आइसोलेसनमा ४३ जना रहेका छन्।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन ६, २०७९ बिहिवार - १८:१७:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology