आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

नागरिक पाटी

१८, आश्विन २०७९
  • 5.6K
    SHARES
  • ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

    नेपालमा ३९.०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा आएको पाइएको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९.०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।

    images

    २०७८ असार मसान्तसम्म २५.२३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच बिस्तार भएको हो । वैदेशिक रोजगार बीमालेखसहितको तथ्यांक जोड्दा भने बीमाको आएको जनसंखया २०७९ असारसम्म ४२.०३ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

    २०७८ असार मसान्तसम्म वैदेशिक रोजगार बीमालेखसहित २७.५३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन १८, २०७९ मंगलवार - ०९:४४:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology